२९ पुस २०८१, सोमवार
२९ पुस २०८१, सोमवार

कार्तिक १३ र १४ गते भूमिकास्थानमा मेयर कप भलिबल प्रतियोगिता हुने

Workplace

हृदय भुसाल अर्घाखाँची। भूमिकास्थान नगरपालिका अर्घाखाँचीको आयोजनामा कार्तिक १३ र १४ गते अन्तर नगरस्तरिय मेयर कप भलिबल प्रतियोगिता हुने नगरपालिकाले जानकारी दिएको छ ।

कार्तिक १३ र १४ गते वार्ड नम्बर ७ काे चिदिचाैरमा सम्पन्न हुने उक्त प्रतियोगितामा भूमिकास्थान नगरपालिकाका १० वडाबाट १० वटा टिमले सहभागीता जनाउने नगरप्रमुख झविलाल थापाले बताउनुभयो। खेलाडी र खेल क्षेत्रको बिकासका लागि उक्त प्रतियोगिता सहयोग गर्ने नगर प्रमुख थापाले भनाई रहेको छ ।

नगरप्रमुख थापाका अनुसार प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कारकाे व्यवस्था गरिएको प्रमुख प्रसासकिय अधिकृत जग्दिशचन्द्र नेपालीले जानकारी दिनु भयो । सबै खेलाडी लाई वडा कार्यालय संघ समन्वय गरि खेलमा भाग लिन नगरपालिकाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै