पक्राउ पुर्जी जारी भएपछि रविकाे टिप्पणी– ‘नयाँ पुस्तालाई सक्काउने नियत देखियो’

काठमाण्डाै – आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आक्रोश व्यक्त गर्नुभएको छ ।

पक्राउ पुर्जी जारी भएको केहीबेरमै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लामिछानेले नयाँ पुस्तालाई एक–एक गरेर सक्काउँदै जाने कुनियत देखिएको टिप्पणी गर्नुभएको छ । उहाँले विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रहार गर्नुभएको छ ।

लामिछानेले कानूनलाई पूरा सघाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै