एमालेसँग भएको समझदारीलाईअनुमोदन गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाण्डौ – नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारीको बैठक बस्ने तयारी छ । बैठकमा नेकपा एमालेसँग गएराति भएको सत्ता साझेदारी र समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुनेछ ।

कांग्रेस–एमालेबीच सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलो–पालो गर्ने सहमति भएको हो । यो सहमतिलाई अन्तिम रूप दिन बाँकी छ । दुई दलका नेताबीच भएको पछिल्लो छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली शुरुका दुई वर्ष र शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

दुई दलबीच संविधान संशोधनका लागि सुझाव दिन एक समिति बनाउने पनि सहमति भएको छ । सहमतिमा प्रदेश सरकारको पनि बाँडफाँट गरिएको नेताहरुको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै