१० भदौ २०८३, बुधबार
१० भदौ २०८३, बुधबार

नागरिक र नेतृत्वको प्राथमिकता फरक हुँदा देश अप्ठेराेमा पर्‍याे : गृहमन्त्री लामिछाने

आज काठमाण्डाैमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले देश अप्ठेराेमा छ भन्ने कुरा २००७ सालदेखि भन्दै आएको बताउँदै देश कहिल्यै पनि अनुकूलतामा नहुने कुरा स्पष्ट भएको उल्लेख गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘देश त सधैँ खतरामा हुने रहेछ । परिस्थिति त कहिल्यै अनुकूल हुने रहेनछ । जब आमनागरिक र नेतृत्वको प्राथमिकतामा फरक आउँछ तब देश जहिले पनि अप्ठेरोमा पर्छ । नेपालमा आमनागरिककाे प्राथमिकता र नेतृत्वको प्राथमिकता एउटै भएन ।’

गृहमन्त्री लामिछानेले नेताहरूले देश बनाउने कुरामा चिन्ता गर्न आवश्यक रहेको बताउनुभयो । नेताहरूले साँच्चिकै चिन्ता गर्ने हाे भने नागरिकका मुद्दामा सर्वदलीय बैठक बाेलाएर छलफल गर्नुपर्ने उहाँकाे भनाइ थियाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित

हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने

- Advertisement -spot_img
-Advertisement-spot_img