सन्धिखर्क नगरपालिका को १ अर्व ७ करोड ११ लाख १७ हजार बजेट सार्वजनिक

सुर्य प्रसाद भुसाल अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले आगामी  आर्थिक बर्ष २०८१/८२ का लागि १ अर्ब ७ करोड ११ लाख १७ हजार रूपैयाको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाको  १६ औ नगर सभामा नगरपालिका का उपप्रमुख  मिश्रा आचार्यले १ अर्ब ७ करोड ११ लाख १७ हजार रुपैयाँ बराबरको  बजेट सार्वजनिक गरेको  नगरपालिका का  प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिए ।
सन्धिखर्क नगरपालिकालाई कृषि, पशुपालन र  पर्यटनको माध्यमबाट विकास गर्ने गरी आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको  नगरपलिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले मध्याह्न लाई बताए ।
सन्धिखर्क नगरपालिका को कुल बिनियोजन बजेट मध्ये ७३ करोड ३७ लाख ९० हजार अर्थात ६८.५ प्रतिशत रहेको मा सशर्त तर्फ अनुदान  चालू खर्च ३८ करोड ६ लाख २० हजार अर्थात ३५.५३ प्रतिशत र  नगरपालिका तर्फको चालू खर्च १५ करोड ८७ लाख ३४ हजार अर्थात १४. ८२ प्रतिशत रहेको  नगरपालिका का उपप्रमुख मिश्रा अाचर्यले बताईन  नगरपालिका को  कुल बिनियोजन बजेट मध्ये पुजिगत  खर्च ३३ करोड ७३ लाख  २७ हजार अर्थात ३१. ५ प्रतिशत र सामाजिक सुरक्षा तर्फ १९ करोड ४४ लाख ३६ हजार अर्थात १५. १८ प्रतिशत रहेको नगरपालिका का प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।  त्यस्तै अागामि अार्थिक बर्षका लागि अनुमान गरिएको खर्च ब्योहोर्ने श्रोत मध्य सन्चित कोष र अन्य कोषबाट ४ करोड १७ लाख २६ हजार  अान्तरिक राजश्व बाट ३ करोड २० लाख  सघिय सरकार लुम्बिनी प्रदेश सरकारबाट प्राप्त हुने १३ करोड १७ लाख ६२ हजार सघिय सरकार प्रदेस सरकार बाट प्राप्त हुने बित्तिय समानिकरण अनुदान बाट प्राप्त हुने १४ करोड १५ लाख ५९ हजार  तथा सशर्त अनुदान तर्फको अन्तर सहकारि बित्तिय  हस्तान्तरण  अन्तरसहकारि  अख्तियारि बाट ७२ करोड ४० लाख ७० हजार ब्योर्ने  नगरपालिका का शाखा अधिकृत मन्जु खनालले बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

- Advertisement -spot_img
-Advertisement-spot_img