९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

अभिकर्ता बनेकाे ३ महिनामै MDRT बने आचार्य

Workplace

टेकराज भुसाल बुटवल ।  सुर्यज्याेति लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ता रुपेन्द्र प्रसाद आचार्य विश्वका अभिकर्ताहरुकाे अन्तर्राष्ट्रिय मंच MDRT 2025 बन्न सफल भएका छन्।

कम्पनीकाे कपिलवस्तु चन्द्राैटा शाखामा कार्यरत अभिकर्ता आचार्य अभिकर्ता बनेकाे ३ महिनामै MDRT बनेका हुन्।

छाेटाे समयमानै MDRT बन्न सफल आचार्य आफ्नो कार्यप्रति सधै लगनशील र कार्यसफलताका निम्ति निरन्तर लागिपर्ने साथै सामाजिक क्षेत्रमा उत्तरदायित्व बाेध गर्नुपर्ने अभिप्रायका साथ यश बिमा क्षेत्रमा लागेको बताए।

आगामी दिनमा बिमा सचेतना माध्यमबाट बिमाकाे पहुँच पुग्न नसकेको ठाउँसम्म बिमा बिस्तार गरि 2025 मा COT बन्ने उद्घाेषका साथ बिमा क्षेत्रमा लागिपरेको र यश सफलताले थप उर्जा प्रदान गरेको हुँदा यसलाई अझै बृहत क्षेत्र बनाइ काम गर्ने आचार्यले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै