आगामी बजेटमा युवा क्षेत्रका कार्यक्रम समावेश गर्न भूमिकास्थान युवा संजालको माग

अर्घाखाँची।  भूमिकास्थान नगरपालिका नगरस्तरीय युवा संजालले आगामी आर्थिक वर्ष २०८१/८२ काे बजेटमा युवा क्षेत्रका कार्यक्रम समावेश गर्न भूमिकास्थान नगरपालिका समक्ष माग गरेको छ।

साेमबार संजालका संयाेजक टेकराज भुसालले १० बुदे माग पत्र भूमिकास्थान नगरपालिका नगरकार्यपालिकाकाे बैठकमा नगरप्रमुख झविलाल थापा, उपप्रमुख बालाकृष्ण बन्जाडे, प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपाली र पालिकाका सम्पूर्ण कार्यपालिका सदस्य समक्ष पेस गर्नुभएको हो।

साे अवसरमा संयाेजक भुसालले नगरस्तरीय युवा संजाल गठन भई विभिन्न नेतृत्व विकास र अन्य तालिमहरु संचालन गर्दै आइरहेको व्यहाेरा अवगत गराउदै युवा वर्गको क्षमता र नेतृत्व विकासको अपेक्षित नतिजा हासिल गर्न, युवामैत्री स्थानीय शासनको विकास गर्नका लागि स्थानीय तहले युवाको क्षेत्रमा लगानी गर्न जरुरी रहेको बताउनुभयो।

नगरप्रमुख थापाले संजालले राखेका मागहरुलाई कार्यनयन गर्ने आफू र पालिका तयार रहेको र आगामी बजेटमा युवा क्षेत्रका कार्यक्रम समावेश हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोले अवरुद्ध

टी–२० विश्वकप छनोटमा आज डेनमार्क र हंगेरीले खेल्दै

गण्डकी, लुम्बिनी, कोशीका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

गणेश नेपालीको घटनाबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

- Advertisement -spot_img
-Advertisement-spot_img