नेकपा (एस)पाल्पाको सचिवालय बैठक सम्पन्न

पाल्पा – नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) जिल्ला सचिवालय पाल्पाको बैठक तानसेनमा सम्पन्न भएको छ । बैठक पार्टीका केन्द्रिय सचीव हरि पराजुली प्रमुख आथित्यतामा बसेको बैठक मा १०औ  रास्ट्रिय महाधिवेशन मस्यौदा दस्तावेज मा छलफल गरेको छ । जसमा राजनीति प्रतिबेदन , संगठनात्मक प्रस्ताव र नेपाली विशेषताको समाजबादी कार्यक्रम समेत छलफल गरेको छ ।साथै पार्टी को संगठन विस्तार र सुद्रिढीकरण अभियानलाई प्रभावकारी रुपमा संचालन भएको समेत बताएको छ ।
बैठकमा एकिकृत समाजवादीका प्रदेश अध्यक्ष सोम प्रसाद पाण्डेय केन्द्रीय सदस्य हरु यादव बहादुर रायमाझी, रमा घर्ती, राजेन्द्र लक्ष्मी गैरे ,लेखनाथ पोख्रेल लगायतका ले आफ्नो धारणा राख्नुभयो । कार्यक्रम जिल्ला अध्यक्ष अशोक कुमार शाही को अध्यक्षता र पार्टी उपाध्यक्ष मोहन गैरेले को संचालक मा कार्यक्रम भएको प्रचार प्रसार संयोजक पदम गैरेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौरको माटोबाट जन्मियर राष्ट्रिय सांगीतिक मञ्चमा चम्किँदै सन्ध्या आचार्य

सरकारले तीन महिनामा सार्वजनिक ऋणको ब्याज झण्डै एक खर्ब भुक्तान गर्‍याे

अखिल नेपाल किसान महासंघ अर्घाखाँचीकाे दशाैं जिल्ला  अधिवेशन सम्पन्न

धन्चौर देउरालीमा आयोजित भलिबल प्रतियोगिता सम्पन्न, खाँचिकोट युवा क्लब बन्यो च्याम्पियन

उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस वर्षको छठव्रत समापन

- Advertisement -spot_img
-Advertisement-spot_img