४ जेष्ठ २०८२, आइतबार
४ जेष्ठ २०८२, आइतबार

टेकराज भुसालको नेतृत्वमा भूमिकास्थानमा युवा संजाल गठन

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा नगरस्तरीय युवा क्लब संजाल गठन भएको छ।

बुधबार भूमिकास्थान नगरपालिकाकाे कार्यालयमा सम्पन्न भेलाले टेकराज भुसाल संयाेजक रहेको १३ सदस्यीय भूमिकास्थान नगरपालिका नगरस्तरीय युवा क्लब संजाल गठन गरेको हो।

संजालकाे सदस्यमा क्रमशः सराेज बेल्वासे, बसन्ता नेपाली, अर्विन घ.म, विपना रायमाझी, सुष्मा नेपाली, शर्मिला सारु मगर, अनिस श्रेष्ठ, सपना सुनार, रविना नेपाली, सुस्मा परियार र मधु खनाल रहनुभएकाे छ भने १ सदस्य रिक्त राखिएको छ।

भेलामा भूमिकास्थान नगरपालिकाका नगर प्रवक्ता तथा ४ नम्बर वडाका अध्यक्ष  बाबुराम पन्थी सुनार, ३ का अध्यक्ष कृष्णप्रसाद बन्जाडे, ५ का अध्यक्ष जयगाेपाल श्रेष्ठ, ८ का अध्यक्ष राजकुमार श्रेष्ठ, भूमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द आचार्य, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तुवलाल सापकोटा, विभिन्न शाखाका प्रमुखहरु, कार्यपालिका सदस्यहरु, राष्ट्रिय युवा परिषद् लुम्बिनी प्रदेशका कार्यकारी सदस्य सराेज खनाल, लिलबहादुर बिक, नमुना संघीय सांसद बिक्रम नेपाली र भूमिकास्थान नगरपालिकाका १० वटा वडाबाट छनाेट भएका प्रतिनिधिहरुकाे  उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै