उदियमान जनजागृति युवा क्लबद्वारा एक दिने स्वास्थ्य शिबिरको आयोजना

हृदय भुसाल अर्घाखाँची बाँगीमा मालारानी गाउँपालिका वडा न ५ बाँगीमा विशेषज्ञ सेवा सहितको एकदिने वृहत् स्वास्थ्य शिविर हुने भएको छ ।

उदीयमान जनजागृती क्लव मालारानीद्वारा आयोजित मालारानी गाउँपालिका – ५ वडा कार्यालयको सहकार्य एवम् चौराहा हस्पिटल प्रा.लि. बुटवल र बाँगी स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा चैत्र २३ गते शुक्रबारको दिन बाँगी स्वास्थ्य चौकीमा एक दिने वृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले हो ।

स्वास्थ्य शिविरमा जनरल फिजिसियन विशेषज्ञ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ नाक, कान, घाँटी रोग विशेषज्ञ
स्त्रीरोग विशेषज्ञ, मुटुको इ.सी.जी. ब्लड सुगर जार्च लगायतका सेवाहरू उपलब्ध गराउने क्लबका अध्यक्ष अशोक चाैहानले जानकारी जानकारी दिनु भयो ।

स्वास्थ्य शिविरको उद्देश्य ग्रामीण तहका धेरै मानिसहरू लाई स्वास्थ्य उपचारमा  सहयोग पुर्‍याउनु हो। यसका लागि सहकार्य आवस्यक रहेको क्लबका अध्यक्ष चौहानले बताए ।

सम्पूर्ण बुवा आमा, दाजुभाई, दिदी बहिनीहरूले आफ्नो स्वास्थ्य जाँच गराई स्वास्थ्य लाभ लिनुहुन र पुरानाे राेग पालेर नबस्न समयमै राेग पहिचान गर्न उदीयमान जनजागृती क्लवले अनुरोध गरेको बिमल चौहानले बताए । क्लबले पुस्तकालय स्थपनादेखी विभिन्न सामाजिक क्षेत्रका महत्त्वपूर्ण काम हरु गर्दै आएको बिष्णु चौहानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै