शितगंगामा दादुरा रुवेला खोप अभियानको अभिमुखिकरण कार्यक्रम सम्पन्न

विक्रम आचार्य शितगंगा lअघखाँची जिल्लाको शितगंगा नगरपालिका को स्वास्थ्य शाखाको आयोजनामा राष्ट्रिय खोप कार्यक्रम दादुरा रुवेला खोप अभियान २०८० / ०८१ को पालिका स्तरिय खोप समन्वय समितिको उपस्थितीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
नगर प्रमुख छविलाल पौडेलको अध्यक्षता रहेको थियो नगर उपप्रमुख गिता भाटको विशिष्ट आथिथ्यता साथै उपस्थित वडा अध्यक्ष् , कार्यपालिका सदस्य शिक्षा साखाका प्रमुख विनोद पोख्रेल लगायत विभिन्न शाखाका प्रमुख माध्यमिक विद्यालयका प्रअ तथा प्रतिनिधी क्लव स्वयम सेविका पत्रकारको उपस्थिती रहेको थियो ।
खोप अभियानको विभिन्न शिर्षकमा रहेर खोपको विगतको अवस्था अहिलेको अवस्था र आगामी दिनमा यो अभियानलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला निकाएले खेल्ने भुमिकाको वारेमा स्वास्थ्य शाखा संयोजक दमोदर ढकालको प्रष्ट पार्नु भएको थियो ।
सो कार्यक्रममा नगर प्रमुख तथा उपप्रमुखले सो खोप अभियान सफल बनाउन सबै पक्ष लाई एक भएर लाग्न अनुरोध गर्नु भयो ।

सुभकामना मन्तव्य राख्ने अधिकांश वक्ताले आफ्नो क्षेत्रवाट भरपुर सहयोग गर्नेमा जोड दिएका थिए ।

कार्यक्रम स्वास्थ्य शाखा सह संयोजक लक्ष्मण पौडेलको संचालनमा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै