तनहुुँको आँबुुखैरेनीमा जन्ती बोकेको जीप दुुर्घटना हुँदा दुुई जनाको ज्यान गयो, १६ जना घाइते

काठमाण्डाै – तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरमा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । १६ जना घाइते भएका छन् ।

तनहुँको व्यास नगरपालिकाबाट जन्ती लिएर  आँबुखैरेनीका लागि छुटेको बा १८ च ५९२१ नम्बरको जीप बरादी–हिलेखर्कको भित्री सडक खण्डमा दुर्घटना भएको हो ।

दुर्घटनामा ७२ वर्षका आशवीर गुरुङ र १७ वर्षकी तुलसी गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो ।

घाइतेहरुको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै