जिन्दगी शुतुरमुर्ग ।

#निम्बतरु                                                          संक्षिप्तमा भन्दा पो जिन्दगी
तिरिमिरिझ्याईँ हो
बिस्तृत रुपमा भन्यो भने त जिन्दगी नमुना नै हो नी
यसो होइन भने
के अर्को जिन्दगी संभव छ ?

जिन्दगी बहुरुपी छ
एकनासले त चल्दै चल्दैन
माछाले पानी खाएको हिसाब राख्न के संभव छ ?
बहुरुपको हिसाब कुन खातामा राख्नु
सधैं लैनोपाडो पनि रहिरहन सकिएन
सभामा अकस्मात चिच्याएँ
फलानो बहुलायो भने

मैले भने सिधै वेद पढाउनु न
किन घुमाई घुमाई
पन्ध्र बर्ष झोला बोकाएर रटाउनुपर्यो
आखिर शुतुरमुर्ग न परियो
स्वात्त उडेर जान सकिएन प्रदेश
पुतली बनाइयो
ताकि मौंरीको झैं पंख,डंक र मह छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

चिकित्सक सङ्घको आह्वानमा आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णयविरूद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

शिक्षकले नै एमबीएसको प्रश्नपत्र ‘आउट’ गरेको खुलासा

वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै ४५ सय फर्म अनुगमन

आज हरिशयनी एकादशी मनाइँदै

- Advertisement -spot_img
-Advertisement-spot_img