४ माघ २०८२, आइतबार
४ माघ २०८२, आइतबार

देबि प्रभाब माबीको ६६औ बार्शिकउत्सब सम्पन्न

नारायण घिमिरे । देबिप्रभाब माबी पाणिनि ४ पटौटीको ६६ औं बार्षिकउत्सब तथा अबिभाबक दिबस भब्य रुपमा सम्पन्न भएको छ।  कार्यक्रमका प्रमुख अथिती एबम  पाणिनि गाउपालिकाका अध्यक्ष  टेकराज न्यौपाने शिक्षा सुधारका लागी पालिकाले विशेष योजनाका साथ अगाडि बढ्ने भन्दै बिधालयको शिक्षा सुधारमा शिक्षक अभिभाबक बिद्यार्थी र सरोकारवाला सबै एक भयर लाग्नु पर्ने बताउनु भयो । कार्यक्रमका विशेष अथिती हरु प्रसाद घिमिरेले बिधालयको बिकास लागी आफू निरन्तर  सधैं लागीरहने  बताउनु भयो ।  कार्यक्रममा  कृयाशिल राजनितिक दलका पार्टि प्रतिनिधिहरु नेकपा एमालेका, नेपाली काङ्ग्रेस नेकपा माओबादि केन्द्र नेकपा (एकिकृत समाजबादि) प्रतिनिधिहरुको आथित्यता रहेको थियो । कार्यक्रम बिधालय ब्यस्थापन समितिका अध्यक्ष रामनाथ घिमिरेको अध्यक्षता बिधालयका प्रधानध्यापक हरि प्रसाद घिमिरेले बार्षिक प्रतिबेदन प्रस्तुत तथा शिक्षक सेसकान्त पोखरेल र शकर  अधिकारिको संचालनमा सम्पन्न भएको थियो ।  कार्यक्रममा पटौटि चौराहाको भजन टोलिले भजन प्रस्तुत गरेर मनोरन्जन प्रदान गरेको थियो।  कार्यक्रममा वार्ड सदस्य श्यामनाथ घिमिरे, नेकपा एकिकृत समाजबादिका प्रतिनिधि नारायण घिमिरे, बिश्वबन्धु पोखरेल,सालिकराम घिमिरे,भोजराज घिमिरे, रघुनाथ घिमिरे लगायतले मन्तब्य राख्नु भएको थियो। कार्यक्रममा पुर्ब शिक्षक तथा हरिहर उच्च माबिका प्र अ बिष्णु प्रसाद पोखरेल तथा जनार्जन घिमिरेलाइ सम्मान गरिएको थियो।अक्षयदाताहरु बाट बिभिन्न बिधामा प्रदान गरिएको अधिकाम्स पुरस्कारहरु पनि समेत विद्यार्थीहरुलाई  प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै