२७ वैशाख २०८३, आइतबार
२७ वैशाख २०८३, आइतबार

आमा सुरक्षा कार्यक्रमका लागि छुट्याएको बजेट अपुग

काठमाण्डौ – प्रदेश तहका अस्पताल र पालिकाले आमा सुरक्षा कार्यक्रमको लागि छुट्याएको बजेट अपुग भएको गुनासो गरेका छन् । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले आमा सुरक्षा कार्यक्रमका लागि छुट्याइएको रकम अपुग भएका प्रदेशका केही अस्पताल र पालिकाले बजेट माग गरेका बताउनुभयो ।

उहाँले आमा सुरक्षा कार्यक्रमा लागि माग गरिएको रकम निकासा दिइने जानकारी दिनुभयो । आमा सुरक्षा कार्यक्रमअन्तर्गत प्रदेशतर्फ अस्पताल र पालिकामा आमा सुरक्षा कार्यक्रमअन्तर्गत मातृ तथा नवशिशु कार्यक्रम, गर्भवति उत्प्रेरणा सेवा, रक्तसञ्चार, न्यानो झोला, निःशुल्क, गर्भपतन र नवजात शिशुको निःशुल्क उपचार कार्यक्रममा सञ्चालित रहेका छन् ।

उहाँले प्रदेशतर्फका अस्पतालले आमा सुरक्षा कार्यक्रमका लागि थप रकम आवश्यक पर्ने भए प्रदेश स्वास्थ्य निर्देशनालय र पालिकाले परिवार कल्याण महाशाखामा माग गर्न आग्रह गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै