८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार

दुर्घटनामा परि दुई जनाको घटना स्थलमैं मृत्युु

Workplace

टेकराज भुसाल ।भुमिकास्थान नगरपालिका २ उपल्लो ढाकाबाङमा लु १ ज १६७९ नम्बरको जिप दुर्घटना भएको छ ।
दुर्घटनामा परि दुई जनाको घटना स्थलमैं मृत्युु भएको छ । थप २ जना घाइते भएका छन ।
देउराली यातायात अर्घाखाँचीकाे सवारी जिप दुर्घटनामा परेको हो ।
शनिवार बिहान करिब ६:३० बजे तिर ढाकावाङ्गबाट सन्धिखर्कका लागि छुटेको गाडि केही समय हिडेर बिच बाटोमा गाडि न्यूटलमा स्टार्ट छाडेर ड्राइभर पसलमा गएको बेला गाडि दुर्घटना भएको र गाडि करिब २०० मिटर तल झरेको स्थानीयले बताएका छन्। घटनाबारे थप विवरण आउन बाकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै