९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

कविता

Workplace

एकदिन यो रुखले खानेछ ।

✍️निम्बतरु

सुखबाट स्वतन्त्र हुन किन दिदैन समाज ?

एकदिन यही समाजले मलाई खानेछ

कहिले खान्छ मिति तय होला

मेरो मनस्थिति

मेरो नम्रता

मेरो भावना खाईसक्यो

नत्र किन जात जात भनेर

नत्र किन निच निच भनेर हेपिरहन्छ ?

 

एकदिन यो रुखले मलाई पनि खानेछ

थाहा छैन कहिले खान्छ

मैले खाईरहेछु यस्को फलफूल

रस र सुगन्ध

हाँगा र पात

यस्को छाया

यस्को श्वास (अक्सिजन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (0%)
  • अचम्मित (33%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै