६ जेष्ठ २०८१, आइतवार
६ जेष्ठ २०८१, आइतवार

सरकारले भिजिट भिसालाई व्यवस्थित र पारदर्शी बनाउने

Workplace

काठमाण्डाै – सरकारले भिजिट भिसालाई सहज र व्यवस्थित बनाउने तयारी गरेको छ ।

भिजिट भिसाबाट विदेश जान झन्झटिलो प्रावधानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सङ्गठित रूपमा सेटिङ मौलाएको खुलेपछि गृह मन्त्रालयले खुकुलो मापदण्ड बनाएर यसमा सुधारको प्रयास गरेको हो  ।

भिजिट भिसालाई व्यवस्थित र पारदर्शी बनाउन अध्यागमन विभागले नयाँ मापदण्डको प्रस्ताव गरेको छ ।

विभागले प्रस्ताव गरेको मापदण्डलाई परिमार्जन गरेर केही दिनभित्रै कार्यान्वयन शुरु हुने गृह मन्त्रालयले जनाएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै