९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

राष्ट्रिय सभा चुनावमा सत्ता गठबन्धनका दलहरुबीचमै सिट बाँडफाँट हुने

Workplace

काठमाण्डाै – राष्ट्रिय सभाको चुनावमा सत्ता गठबन्धनका दलहरुबीचमै सिट बाँडफाँट हुने भएको छ ।

शनिवार आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग सहमति नभएकाले सत्ता गठबन्धनबीचमै राष्ट्रिय सभाकाे चुनावकाे सिट बाँडफाँट गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा सहभागी भएका चार दलका नेताहरुको बीचमा छलफल भएको र छलफलले गठबन्धनभित्रकै दलहरुबीचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको बताउनु भयो।

लेखकले देशभरीको मतको स्थितिलाई मध्यनजर गरेर सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँट हुने बताउनु भयो ।  उहाँले राष्ट्रिय सभाको सदस्य चुनावकाे विषयलाई लिएर आज  गठबन्धनमा सहभागी सबै दलहरुको बैठक बस्ने जानकारी दिनुभयाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै