प्युठान झिम्रुकमा नि:शुल्क आँखा शिविर सम्पन्न

प्रकाश न्यौपाने । प्युठान । झिमरुक गाउँपालिकामा आँखा शिविर सम्पन्न भएको छ ।  नेपाल नेत्र ज्योति संघ प्रस्ताबित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवार प्युठानको आयोजना र झिम्रुक गाउपालिकाको समन्वयमा आँखा शिविर संचालन  मसिर १६ गते शिबिर सम्पन्न भएको छ  । नि:शुल्क आँखा शिविरमा २ सय २३ जना आँखाका विरामीले सेवा लिएका छन् । सोमबार भएको शिविरमा ९२ महिला, १ सय ३१ पुरुष गरी २ सय २३ जना आँखाका रोगीले सेवा लिएको नेपाल नेत्र ज्योति संघ प्रस्ताबित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारले जनाएको छ ।

निशुल्क सेवा लिएका मध्ये १६ जनामा आँखाको मोतीविन्दु देखिएको नेपाल नेत्र ज्योति संघ प्रस्ताबित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारकी प्रमुख लक्ष्मी मल्ल ठकुरीले जानकारी दिनु भएको छ । मल्लका अनुसार ८३ जनालाई निशुल्क रुपमा चेक जाँच गरि औषधी समेत वितरण गरिएको छ ।

निशुल्क शिविरमा चेकजाँच गराईएका बिरामी मध्ये १६ जनालाई नेपाल नेत्र ज्योति संघ प्रस्ताबित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवार प्युठानमा पुस १९ गते आँखाको शल्यक्रियाको लागि बोलाईएको नेपाल नेत्र ज्योति संघ प्रस्ताबित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै