१८ असोज २०८१, शुक्रबार
१८ असोज २०८१, शुक्रबार

स्याङ्जाकी गायिका कोपिला न्यौपाने लाई “मौलिक गित” अर्वाड

Workplace

सरोज निरौला कपिलवस्तु ।   स्याङ्जाकी लोक तथा दोहोरी गायिका कोपिला न्यौपाने इन्डो नेपाल सुजन म्युजिक अवार्ड २०८० बाट “मौलिक गित” अर्वाड पाउन सफल हुनुभएको छ ।
याङ्जा घरभई हाल बुटवलमा रहनु भएकी न्यौपानेले “चाइयो भन्छिन आमाले बुहारी” बोलको रत्यौली गित बाट अवार्ड पाउन सफल हुनुभएको हो । विगत १० बर्ष बाट सांगीतीक जिवनमा प्रवेश गर्नुभएकी न्यौपानेले हाल सम्म दर्जन भन्दा बढी गीतमा आफ्नो आवाज दिनुभएको छ । वहाँका “गमक्क नपर माया” “मुटु चिरा चिरा” “लायौ नजर” लगायतका गीतहरु लोकप्रिय रहेका छन् । वहाँले गाएका गितहरुलाई विभिन्न युटुब च्यानलमा पाउन सकिन्छ भने वहाँका गीतहरुले पछिल्लो समय निक्कै चर्चा बटुलीरहेका छन् ।

अवार्ड पाएपछि खुसि व्यक्त गर्र्दै गायीका न्यौपानेले लोक गीत संरक्षणमा आफ्नो भुमीका सँधै अग्रणी रहने बताउनु भायो । लोकभाकाहरुलाई आधुनीक पुष्ताले विर्सिदै गएको प्रति दुख व्यक्त गर्दै वहाँले भाका संरक्षण्मा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । अवार्डले आफुलाई अझ सिर्जनशिल बनाएको भन्दै वहाँले सबै स्रोता दर्शकमा आभार व्यक्त गर्नुभयो ।
भारको नयाँ दिल्लीमा भएको अवार्ड वितरणमा अन्य कलाकारहरु पनी अवार्ड बाट सम्मानीत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (40%)
  • दुःखी (20%)
  • अचम्मित (20%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (20%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै