वडाध्यक्ष कार्कीले बाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस रकम लिइरहेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको हो । कार्की नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए, उनी एमालेका मधेस प्रदेश कमिटी सदस्य हुन् ।