१० फाल्गुन २०८०, बिहिबार
१० फाल्गुन २०८०, बिहिबार

अखिल ( क्रान्तिकारी ) गुल्मी जिल्लाको १९ जिल्ला सम्मेलन सम्पन्न

Workplace

राष्ट्रिय स्वाधिनताको रक्षा , हाम्रो आन्दोलन ! समाजवादी शिक्षा स्थापनाको लागि १९ औ जिल्ला सम्मेलन भन्ने मुख्य नारा सहित अखिल ( क्रान्तिकारी ) गुल्मी जिल्लाको १९ जिल्ला सम्मेलन आज भब्य रुपमा सम्पन्न भएको छ । सम्मेलन ले सुशील सीको नेतृत्व मा ३१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । कार्यक्रम नेकपा गुल्मी DCS बसन्त सीको प्रमुख आथित्याता, अखिल ( क्रान्तिकारी ) का केन्द्रिय सचिवालय सदस्य तथा ब्युरो इन्चार्ज बिज्ञान सी को बिशिस्ट आतिथ्यता , गुल्मी पार्टी सदस्य बिनोद , तारा , बाबुलाल , अखिल ( क्रान्तिकारी ) केन्द्रिय सदस्य तथा गुल्मी इन्चार्ज पदम सी , ब्युरो सदस्य राजेस सी , लगायत पत्रकार , सुरक्षाकर्मिको समेतको उपस्थिती र नेता सुशिल सी को सन्चालनमा सम्पन्न भयो । कार्यक्रमा बिज्ञान सी बोल्दै , वर्तमान राज्य सत्ता संकटमा रहेको र यसको निकास भनेको समाजवाद अबको यात्रा हुने र यश यात्रामा सम्पुर्ण बिद्यार्थीहरु एकता बद्द भएर जुट्न अपिल गर्नु भयो । सम्पुर्ण युवा बिद्यार्थीहरु , अब बिदेश होइन कि स्वदेशमा बसी संघर्ष गर्न आग्रह गर्नु भएको छ । कार्यक्रम मा बोल्दै सेक्रेटरी वसन्त सी ले देशमा रास्ट्रघाती mcc , spp को षडयन्त्र भएको र , देशलाइ बिदेशिको उपनिवेश बनाउन खोजेको कारण युवा बिद्यार्थी सचेत बनी आन्दोलनमा लाग्न प्रेरीत गर्नु भएको छ । सबै युवा विद्यार्थीहरु अभियान मा जुट्न आग्रह गर्नु भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै