२३ मंसिर २०८२, मंगलबार
२३ मंसिर २०८२, मंगलबार

उत्पादनमुलक क्षेत्रमा सहकारीले लगानी गर्नुपर्छ नगर प्रमुख :श्रेष्ठ

अनिल नेपाली अर्घाखाँची ।सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले सहकारीहरू उत्पादनमूलक कार्यममा सरिक भई आत्मनिर्भर हुनुपर्ने बताउनुभएको छ । डोलेश्वर बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले आयोजना गरेको दोश्रो बार्षिक उत्सबलाई शुभारम्म गदै नगर प्रमुख राख्दै श्रेष्ठले यस्तो बताउनुभएको हो । नगर प्रमुख श्रेष्ठले सहकारीका आफ्ना निति सिदान्त रहेता पनि सिद्धान्त अनुसार गाँउगाँउका सहकारीले काम गर्न नसकेको अबस्थामा स्थापनाको छोटो समयमा सहकारीले उत्पादनमुलक कार्य सहितको काम सुरुवात गरी उदारणीय प्रभाबकारी उपलब्धिमुलक काम गरेको बताउदै अझै सहकारीले उत्पादन र आयआर्जनका काममा सम्पूर्ण शेयर सदस्यलाई जोड्नुपर्ने बताएका थिए । कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा न २ का अध्यक्ष मोतिजङ रायमाझी , सहकारी शाखा प्रमुख बाल बहादुर केसी पत्रकार महासघका लुम्विनी प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतले कार्यक्रममा मन्तब्य राख्दै सहकारीले उत्पादनका क्षेत्रमा काम गर्नुपर्ने बताएका थिए । कार्यक्रम सस्थाका अध्यक्ष मोतिराज शर्माको अध्यक्षता कार्य कारी प्रमुख दिपक केसिको सञ्चालन सञ्चालक सदस्य शुक्रदेब बेल्बासे स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा शेयर सदस्य सञ्चालक सदस्य लगायतको उल्लेखनीय सहभागीता रहेको थियोे सस्थाले स्थापनाको छोटो समयमा सामाजिक कार्यमा रचनात्मक सकारात्मक काम गदै बचतकर्ताको मन समेत जितेको पाइएको छ सस्थाले आफ्नो बार्षिक उत्सबको अबसरमा विभिन्न विदामा सहकारीका बचतकर्ता शेयरसदस्य लाई नगद र प्रमाणपत्र सहित सम्मान गरेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै