फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु

unn.prixa.net

उज्यालो काठमाण्डाै – फ्लोरिकल्चर एशोसिएसनको आयोजनामा ललितपुरको जावलाखेलमा १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको छ ।

आज मङ्गलवार कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको उद्घाटन गर्नुभयाे । प्रदर्शनतीमा ७० वटा स्टल रहेका छन् ।

फ्लोरिकल्चर एशोसिएसनले नेपाली किसानकाे उत्पादनलाई प्रोत्साहन एवम् प्रवर्द्धन गर्नका लागि मेला आयोजना गरिएको बताएको छ । तिहारलाई लक्षित गरेर आयोजना गरिएको यो प्रदर्शनी पाँच दिनसम्म चल्नेछ ।

तस्बिर : महेश ज्ञवाली/उज्यालाे सहकर्मी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

- Advertisement -spot_img
-Advertisement-spot_img