२२ असोज २०८१, मङ्लबार
२२ असोज २०८१, मङ्लबार

संघीय सरकार विरुद्ध मन्त्रीद्वारा सर्बोच्चमा रिट निवेदन दर्ता

Workplace

काठमाडौ । बागमती प्रदेश सरकारका श्रम राेजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले संघीय सरकार विरुद्ध रिट निवेदन  दर्ता गर्नु भएको छ। 

आज आइतबार मन्त्री लम्सालले संघीय सरकार विरुद्ध सम्मानित सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा रिट दर्ता गर्नु भएको  मन्त्री लम्सालकाे सचिवालयले जनाएको छ।

उहाँले, ” नेपालको संविधानद्धारा प्रदेश सरकारलाई यातायात व्यवस्थापनमा प्रदत्त  क्षेत्राधिकार कटौती गरेको र  संघीय सरकारले कानुन बनाई उक्त अधिकार अतिक्रमण गरेकोले त्यस उपर न्याय निरुपका निम्ति  प्रदेश सरकारको निर्णय अनुसार श्रम रोजगार तथा यातायात मन्त्रालयकाे  तर्फबाट मन्त्री लम्सालले सम्मानित  सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दर्ता गर्नु भएको बताइएको छ “।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै