केहि ठाउँमा मौसम बदलि

unn.prixa.net

काठमाण्डाै – सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम बदली भएको छ । पश्चिमी वायुको प्रभावका कारण यी क्षेत्रको मौसम बदली भएको मौसमविद्ले बताएका छन् ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आज, भोलि र पर्सि पानी पर्ने सम्भावना पनि छ । यी प्रदेशमा बाली भित्र्याउने तयारी भएको भए मौसमी अवस्थाबारे जानकारी राख्न मौसमविद्को सुझाव छ ।

यस्तै, यात्रा गर्दा पनि सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । बाग्मती, कोशी, मधेस र लुम्बिनी प्रदेशको मौसम भने  सामान्यतया सफा नै रहने मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो । अहिले काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा घाम लागेको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित

हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने

आमाको नागरिकतामा छोराको हस्ताक्षर

अण्डाकाे भाउ फेरि बढ्याे

साउनमै ५७ हजार मेट्रिक टनभन्दा धेरै ग्यास आयात

- Advertisement -spot_img
-Advertisement-spot_img