बैंकहरुले नयाँ नोट नदिएपछि सेवाग्राहीलाई सास्ती

unn.prixa.net

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले गएको सोमवारदेखि नयाँ नोट सटहीको सुविधा दिएको भने पनि धेरै बैंकहरुले नयाँ नोट नभएको भन्दै फर्काउने गरेका छन् । वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गइ नोट सटही गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । तर वाणिज्य बैंकहरुले तोकेको शाखाबाट समेत नोट साट्न आनाकानी गर्दै आएका छन् ।

नयाँ नोट साट्न पुगेका सेवाग्राहीलाई बैंकहरुले नोट नभएको भन्दै रित्तै हात फर्काउने गरेका छन् । कतिपय बैंकहरुले राष्ट्र बैंकबाटै पैसा नआएको जवाफ दिने गरेका छन् । तर, नेपाल राष्ट्र बैंकले भने नयाँ नोटको अभाव नभएको र अघिल्ला वर्षझैँ यसपालि पनि बैंक तथा वित्तीय संस्थाहरूलाई पर्याप्त नयाँ नोट दिएको जनाएको छ ।

वाणिज्य बैंकहरुले मागेजति नयाँ नोट उपलब्ध गराएको राष्ट्र बैंकको दाबी छ । तर, नयाँ नोट साट्न बैंक पुगेका धेरै सेवाग्राही भने रित्तो हात फर्कन बाध्य छन् । दशैँमा टीका लगाउँदा दक्षिणा आदान–प्रदान गर्न नयाँ नोट प्रयोग गर्ने चलन छ । राष्ट्र बैंकले एक जनालाई ५, १०, २०, ५० र एकसय रुपैयाँको एक, एक प्याकेट गरी १८ हजार ५ सय रुपैयाँसम्मको नयाँ नोट सटही उपलब्ध गराउने बताएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै