१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सहसचिव भट्टराईको संयोजकत्वमा समिति गठन 

Workplace

facebook sharing button
twitter sharing button
pinterest sharing button
sharethis sharing button

काठमाडौँ । सरकारले आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सहसचिव कमल भट्टराईको संयोजकत्वमा समिति गठन गरेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार (आज) मन्त्रालयका सहसचिव भट्टराईको संयोजकत्वमा ४ सदस्यीय वार्ता समिति गठन गरेको हो । 

प्रशासन सिंहदरवार विशेष स्रोतलाई प्राप्त जानकारी अनुसार समितिको सदस्यमा मन्त्रालयकै सहसचिव नारायण प्रसाद अर्याल, कानुनका उपसचिव टङ्क बहादुर महत, प्रशासनका उपसचिव खिलराज राई रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै