सन्धिखर्क नगरपालिका द्वारा अनुगमन



सन्धिखर्क नगरपालिकाले आफ्नो क्षेत्र अधिकार भित्र रहेका नदि जन्य खोलाहरुमा उत्खननको लागी अनुगमन तथा निरीक्षण गरेको हो नगरपालिकाको बागी खोला ,जरेखोला तथा मथुराखोलाहरुमा अनुगमन तथा निरीक्षण गरिएको छ ।
सोमबार जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोइरालाको नेतृत्वमा गएको अनुगमन टोलिमा सन्धिखर्क नगरपालिकाका नगरउपप्रमुख मिश्रा आचार्य ,सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य,सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल ,डिभिजन बन कार्यालयका प्रमुख ईश्वरि प्रसाद पौडेल ,घरेलु तथा साना उधोग बिकास कार्यालयका प्रमुख सन्तोष खनाल , भु संरक्षण कार्यालयका प्रमुख शम्भु शंकर झा सन्धिखर्क नगरपालिका वडा न.२ का वडा अध्यक्ष मोति जङ्ग रायमाझी वडा न.५ का वडा अध्यक्ष ऋषब अधिकारी , छत्रदेब गाउँपालिका वडा न. ६ का वडा अध्यक्ष कमल पौडेल ,जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेन्द्र रावल ,सन्धिखर्क नगरपालिकाका अधिकृत तथा राजस्व शाखा प्रमुख मुक्तिराम खनाल , कम्पुटर अधिकृत दिल कुमार केसि,सब इन्जिनियर सुमित गौतम , नापी कार्यालयका अमिन अम्लेस महतो, नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगाएतको उपस्थित रहेको थियो ।
उक्त नदिजन्य खोलाहरुमा ६०५४ घ.मि नदिजन्य पदार्थ रहेको प्राबिधिक टोलिले जानकारी गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने

- Advertisement -spot_img
-Advertisement-spot_img