१७ बैशाख २०८२, बुधबार
१७ बैशाख २०८२, बुधबार

अनेमसंघ अर्घाखाँचीको पुर्ण बैठक सम्पन्न

Exif_JPEG_420

अखिल नेपाल महिला संघ जिल्ला समिति अर्घाखाँची को पुर्ण वैठक मदन आश्रित स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको छ । बैठक का प्रमुख अतिथि एबम नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष क पिताम्बर भुसालले हरेक पार्टीका हरेक आन्दोलन र अभियानमा महिला हरुको भुमिका महत्त्वपूर्ण रहेको भन्दै भुसालले पार्टी र अनेमसंघको अन्तर सम्बन्ध बारे चर्चा अध्यक्ष भुसालले सबै महिला हरुलाई थप संगठित र ब्यबस्थित गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो । बैठकमा नेकपा एमाले जिल्ला कमिटि जनसम्पर्क संयन्त्र प्रमुख क शम्भु पोख्रेल, नेकपा एमाले जिल्ला कमिटि सदस्य, अनेमसंघ जि इन्चार्ज क मिश्रा आचार्य, अनेमसंघ केन्द्रीय सदस्य क बिष्णु आचार्य, क माया भुसाल को आथित्यमा ,सम्पन्न भएको बैठक अनेमसंघ जिल्ला समिति अर्घाखाँचीका अध्यक्ष दिपा आचार्यको अध्यक्षता, उपाध्यक्ष सुनिता भट्टराईको स्वागत सचिव मेनुका पौडेल को संचालनमा सम्पन्न भएको सचिब मेनुका पौडेलले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै