एक घर एक धारा नीतिलाई दुर्त गतिमा अगाडि बढाउन मन्त्रालय प्रतिबद्ध छ : सचिब अन्सारी

खानेपानी तथा ग्रामिण सहरि बिकास मन्त्रालयका सचिब जक्कि अहमद अन्सारिले बजेट अभाबका कारण मन्त्रालयले सोचे अनुसारको काम गर्न नसकेको बताउनु भएको छ । उहाँले खानेपानी मन्त्रालय को एक घर एक धारा नीति लाई कार्यनयन गर्नका लागि मन्त्रालय प्रतिबद्ध रहेपनि बजेटको समस्या हुने गरेको बताउनु भएको हो । सचिब अन्सारिले खानेपानी योजना जन्ताको निकै महत्त्वपूर्ण सम्बेनसिल योजना भएको ले त्यसलाई गुणस्तरीय योजना बनाउनका लागि सबै मातहतका डिभिजन कार्यलय हरुलाई निर्देशन दिएको बताउदै मन्त्रालय मा दरबन्दी अनुसारका कर्मचारी हरु नहुदा अनुगमन गर्न र काम गर्न थोरै जनशक्ति ले धेरै काम गर्न कठिन हुने गरेको बताउनु भयो ।

उहाले मन्त्रालय अन्तरगतका १२ जिल्लामा रहेका योजना हरु सम्पन्न गर्नका लागि मन्त्रालयबाट अनुगमन तथा कार्यलय प्रमुख कर्मचारी लाई निर्देशन दिने गरेको बताउदै बजेटको सिलिङ घट्ने योजनाहरु बढ्ने गर्दा कार्यनयन गर्न अप्ठ्यारो पर्ने गरेको बताउदै पूराना योजना हरु सम्पन्न गर्ने नया योजना भन्दा पुराना योजना सम्पन्न गर्नका लागि मन्त्रालय बाट प्राथमिकता दिएर काम अगाडि बढाएको बताउनु भयो ।

सचिब अन्सारी खानेपानी ग्रामिण शहरि बिकास मन्त्रालय लुम्बिनी प्रदेसमा आए देखि नै मस्कान सहितको सेवा दिन शुशासन पार्दर्सिता कायम गर्नका लागि सबै मातहतका कार्यलय हरुलाई निर्देशन दिदै योजनाको अनुगमन लाई तिब्रता दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै