६ लाख ४३ हजारभन्दा धेरै महिलाको नाममा घर र जग्गाको स्वामित्व

काठमाण्डाै – नेपालमा ६ लाख ४३ हजारभन्दा धेरै महिलाको नाममा घर र जग्गा रहेको पाइएको छ ।

राष्ट्रिय जनगणना–२०७८ को नतिजा अनुसार ६ लाख ४३ हजार ६ सय ७५ जना महिलामा घर र जग्गाको स्वामित्व रहेको छ । घर र जग्गा भएका महिला ९ दशमलव ७ प्रतिशत रहेका छन् ।

त्यस्तै जग्गा मात्रै हुने ११ दशमलव ८ प्रतिशत र घर मात्रै हुने २ दशमलव ३ प्रतिशत रहेको छ । समग्रमा कुल २३ दशमलव ८ प्रतिशत परिवारमा महिलाको नाममा घर वा जग्गा वा घर र जग्गा दुवै रहेको पाइएको छ । नेपालमा कुल परिवार सङ्ख्या ६६ लाख ६६ हजार ९ सय ३७ छ भने आफ्नै घर हुने ८६ प्रतिशत रहेका छन् ।

विवरण अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७ रहेको छ।
उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोले अवरुद्ध

टी–२० विश्वकप छनोटमा आज डेनमार्क र हंगेरीले खेल्दै

गण्डकी, लुम्बिनी, कोशीका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

गणेश नेपालीको घटनाबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

- Advertisement -spot_img
-Advertisement-spot_img