४ चैत्र २०८१, सोमवार
४ चैत्र २०८१, सोमवार

शिक्षा सर्बसुलुम निशुल्क हुदैन तबसम्म शैक्षिक माफिया छाड्दैनौः अध्यक्ष नेपाली

Workplace

अनिल नेपाली अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)निकट अखिल क्रान्तिकारीले जिल्लामा निशुल्क शिक्षाको माग गदै सन्धिखर्कको चुत्राबेशीमा मसाल सहित विरोध प्रर्दशन गरेको छ ।

मसाल जुलुस पछि भएको कोणसभालाई सम्वोधन गदै अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष पदम नेपालीले आफुहरुले सविधानले प्रर्बत अधिकार प्रदान गरेको निशुल्क शिक्षाको बारेमा आबाज उठ्दा जिल्लामा सरोकारवाला निकायबाट कुनै बास्ता नगरेकोले साकेतिक स्वरुप आज मशाल जुलुस गरेको बताउदै आफ्ना मागहरु अझै पनि सुनुवाई नभए जिल्लामा रहेका शैक्षिक क्षेत्रका माफिया दलाललाई गनि गनि कार्यबाही गर्ने बताउदै शिक्षामा गरिएको चर्को शुल्क फिर्ता लिएर सर्बसुलुभ शिक्षा लागू गर्नको लागि सबैलाई अनुरोध समेत गरेका थिए कोणसभाको पूर्व सन्ध्यामा सन्धिखर्क नगरपालिका भित्र संस्थागत विधालयमा तालाबन्दी समेत गरेको थियो प्रहरीले ताला समेत खोलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै