मेगा बैंक अर्घाखाँचीमा जेष्ठ नागरिक काउन्टर

नविन रसाइली अर्घाखाँची । मेगा बैंक नेपाल लिमिटेड जेष्ठ नागरिक मैत्री बनेको छ । अर्घाखाँचीको सन्धिखर्क शाखामा रहेको मेगा बैंक नेपाल लिमिटेडमा शुक्रबार देखि जेष्ठ नागरिकको लागि छुट्टै काउन्टरबाट सेवा दिन लागिएको हो । उक्त काउन्टरको एक कार्यक्रमका बिच रिबन काटी ८३ वर्षिय भुमिकास्थानका प्रेम नारायण गैरे र जिवलाल गैरे ले उद्घाटन गरेका हुन । उनिहरुले मेगा बैंकले जेष्ठ नागरिकको समस्यालाई ध्यान दिएर छुट्टै काउन्टरको व्यवस्था गरेकोमा धन्यवाद दिए ।

जेष्ठ नागरिकको समस्यालाई मध्यनजर गर्दै छुट्टै काउन्टरको व्यवस्था गरिएको मेगा बैंक अर्घाखाँचीका म्यानेजर लक्षमण क्षेत्रीले जानकारी दिए । उनले भने ‘हामीले जेष्ठ नागरिकको समस्यालाई ध्यानमा राखेर छुट्टै काउन्टरको व्यवस्था गरेका हौं, सबैजनालाई एउटै काउन्टर बाट सेवा दिदाँ निकै अप्ठयारो भयो विषेशगरी बृद्धाहरु अन्य मान्छे सँग लाइनमा बस्दा उहाँहरुलाइ निकै समस्या भयो अब हामीले कुनै पनि जेष्ठ नागरिकलाई ३÷४ मिनेटमै सेवा दिने लक्ष छ’

कार्यक्रममा मेगा बैंकका डाइरेक्टर मुक्ति पाण्डे, लुम्बिनी प्रदेश मार्केटिङ अफिसर आविश्कार खनाल, सन्धिखर्क नगरपालिका वडा नं. १ का वडा अध्यक्ष युवराज बञ्जाडे, लक्ष्मि नारायण चुँदाली, दुर्गा भुसाल, रेखा भाट क्षेत्री, बैकका कर्मचाारीहरु, विभिन्न मिडियामा आवद्ध पत्रकार तथा संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

मेगा बैंक नेपाल लिमिटेड सन्धिखर्क शाखा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

एक लिटर तेलको कुपन पनि माग्दिनँ, अनावश्यक दबाब पनि दिन्नँ’ : सांसद भुसाल

ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिने तयारी

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

- Advertisement -spot_img
-Advertisement-spot_img