एसियन लाईफ इन्स्योरेन्स अर्घाखाँचीको अभिकर्ता तालिम सम्पन्न

नविन रसाइली अर्घाखाँची । एसियन लाइफ इन्स्योरेन्स अर्घाखाँचीको अभिकर्ता तालिम सम्पन्न भएको छ । सनिवार सन्धिखर्कको होटल डायमण्डमा तालिम सम्पन्न भएको हो ।

तालिममा बुटवल शाखा प्रबन्धक बिकाश अधिकारीले जिवन बिमा अत्यावश्यक रहेको बताए । तालिमका मुख्य प्रशिक्षक समेत रहेका अधिकारीले अभिकर्ताहरुलाइ बिमा के होर्? बिमा कसरी गर्ने, एसियन लाइफ इन्स्योरेन्सका फाइदा के के हुन, किन एसियन लाइफमै बिमा गर्ने लगायतका विषयमा जानकारी दिएका थिए ।

यस्तै तालिममा सह प्रशिक्षक गोकर्ण न्यौपानेले पनि प्रशिक्षण दिएका थिए । तालिम एजेन्सी म्यानेजर मीन प्रसाद अधिकारीको अध्यक्षता र मित्रदेव पौडेलको सहजीकरणमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

एक लिटर तेलको कुपन पनि माग्दिनँ, अनावश्यक दबाब पनि दिन्नँ’ : सांसद भुसाल

ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिने तयारी

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

- Advertisement -spot_img
-Advertisement-spot_img