कृर्षि गणनाका लागी चार थरि मापदण्ड

१८ चैत्र, हृदय भुसाल अर्घाखाँची । जिल्ला कृर्षि जनगणना कार्यालय,अर्घाखाँचीको आयोजनामा सन्धिखर्कको मिलनकेन्द«मा कृषिगणना सचेतना गोस्ठी गरि सो कार्यक्रमका बिभिन्न सवाल बारे जानकारी दिएको छ ।

गोष्ठी कार्यक्रमको उद्रघाट्न गर्दे प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे कृर्षि गणना कार्यक्रम प्रभावकारी हुनुपर्ने भन्दै तथ्याङ्क संकलन पछि कृर्षि क्षेत्रको बिकास तथा निती निमार्णका लागी आबश्यक आधार तयार हुने बताए । प्रजिअ घिमिरेले हरेको घर घरमा पुगि सहि तथ्याङ्क संकलन गर्नुपर्ने भन्दै यो अभियानलाई सफल पार्न सबै पक्षले सहयोग गर्नुपर्ने बताए ।

२०१८ साल बाट सुरु भएको कृषिजनगणना अहिले सातौ जनगणनामा भएको जन कार्यालय प्रमुख राम बहादुर थापाले बताए । कार्यालय प्रमुख थापाले जिल्लामा उतm कार्य सम्पन्न गर्नका लागी बिभिन्न पालिका र वाडमा ४३ गणत र ११ सुपरवाईजर फिल्डमा खटने बताए । प्रमुख थापाले भने,‘ हामीहरु कृषकहरुको घर घरमा पुगी केके खेत गर्ने,कति मा गर्ने,कति उत्पादन हुन्छ,केके खेती गर्नुहुन्छ,रोजगारी कती हुन्छ जस्ता प्रश्नको उतर खोजी केन्दिय तथ्याङ्क बिभागमा पठाउछौ,यस कार्यले तिनै तहका सरकारलाई कृर्षि क्षेत्रको योजना तर्जुमा तथा बजेट निमार्णमा सहयोग पुराउने बताए ।

हिमाल र तराईमा कृषि गणनामा मुख्यतया ४ ओटा न्युनतम मापदण्ड तयार गरि गर्न लागेका कम्तीमा ४ आना जग्गामा खेती गरेको हुनुपर्ने वा,जुनसुकै उमेरको एउटा गाउँ भैसी पालेको हुनुपर्ने, वा ५ वटा भेडा बाख्रा जस्ता साना चौपाया पालेको हुनुपर्ने वा कम्तीमा २० कुखुरा हास पालेको मात्र कृषक हुने यहि यी चार मापदण्डमा नभएको कृषक नहुने कार्यालय प्रमुख थापाले जानकारी दिए ।

घर घरमा पुगी गणकले बिश्लेषणत्मक तथ्याङ्क ल्याउने पर्ने भन्दै त्यसको लागी संचारको क्षेत्रबाट सकारत्मक तवरले सहयोग हुने पत्रकार महासंघका अध्यक्ष अशोक खनाले बताए ।

कृषिगणनामा जग्गाको क्षेत्रफल,जग्गाको आकार,सिचाईको बिवरण,पयोग हुने बिवरण,कृर्षी क्रण,बिमा अनुदान,माटो परिक्षण,स्वरोजगार जनशतmी लगायतका बिषयमा लगत १ र लगत २ गरि दुई वटा फर्मका साथै सामुदायिक प्रश्नवली तयार गरिने कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै