१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

अर्घाखाँचीमा खुल्ला क्रीकेट प्रतियोगिता हुने

Workplace

अर्घाखाँची ।

United Argha Cricket Club सन्धिखर्क १० अर्घा, अर्घाखाँचीको आयोजनामा यही मिती २०७८ कात्तिक १४ गतेबाट अर्घाखाँची जिल्लाको सन्धिखर्कमा रहेको टुँडिखेलमा खुल्ला Cricket प्रतियोगिता हुने भएको छ।
Cricket प्रतियोगिताका पुरस्कारहरू निम्न रहेका छन्।
प्रथम – २५०००/- ट्रफी ,मेडल, प्रमाणपत्र
द्वितीय -१५०००/- मेडल, प्रमाणपत्र
साथै
बेस्ट बलर, बेस्ट ब्याट्स्मेन, बेस्ट फिल्डर, बेस्ट अलराउन्डर लाई पनि उचित पुरस्कारको ब्यबस्था रहेको छ।
एउटा टिममा जम्मा १५ जना खेलाडी हुनुपर्नेछ। टीम दर्ता शुल्क रू.३००० मात्र
२०७८ कार्तिक १४ गते बिहान सम्म टीम दर्ता गरिसक्नु पर्नेछ।

थप जानकारीको लागि सम्पर्क नम्बर-
भेषराज पराजुली 9847313745
लक्ष्मण थापा 9846887558
सरोज जि.एम 9867027104
माधब भुसाल 9846785521

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै