बुटवल-नारायणगढ सडक विस्तारमा ढिलासुस्ती , यात्रु लाई कष्टकर

बुटवल ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडक विस्तारमा भैरहेको ढिलासुस्तीले यात्रुहरूको आवागमन कष्टकर बनेको छ ।

चाडपर्वको बेला बुटवल देखि काठमाडौं – काठमाडौं देखि बुटवल आउने यात्रुले ५ -७ घन्टा जाममा फस्ने पानी संगै खाल्डा हुदा समस्या भोग्नुपरेको हो ।
बुटवल-नारायणगढ सडकखण्डको एक सय १३ किलोमिटर क्षेत्रमा नौवटा ठूला पुल र एक सय १६ वटा कल्भर्ट बनाउन भत्काएर लथालिंग पारिएको छ । १६ अर्ब ९९ करोड रुपैयाँ लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०७५ पुसमा बुटवल-नारायणगढ सडक विस्तारको ठेक्का लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही हुने

- Advertisement -spot_img
-Advertisement-spot_img