पेट्रोल–डिजेलको भाउ बढ्यो, ग्यासको यथावत

समाचार सारांश
Auto Generated by AI
  • नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
  • पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ गएरातिदेखि लागू हुने गरी वृद्धि भएको हो।
  • ग्यासको मूल्यमा भने कुनै परिवर्तन नगरी पुरानै कायम राखिएको छ।

काठमाण्डौ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । गएरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ बढेको हो ।

पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ, डिजेल र मट्टीतेलमा पाँच रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ २० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले भाउ बढेको छ ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र मट्टीतेलको भाउ काठमाण्डौ, पोखरा र दिपायलमा  लिटरको २०० रुपैयाँ पुगेको छ । यस्तै सुर्खेत र दाङमा १९९ रुपैयाँ तथा चारआली, विराटनगर, जकपुर, अमलेखगन्ज, भलवारी, धनगढी र वीरगन्जमा १९७ रुपैयाँ ५० पैसा पुगेको छ ।

खाना पकाउने एलपी ग्यासको भाउ भने यसअघि जस्तै भरी सिलिण्डरको २ हजार ६० रुपैयाँ नै कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

- Advertisement -spot_img
-Advertisement-spot_img