विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

समाचार सारांश
Auto Generated by AI
  • तानसेनको मिलेनियम माविमा खाजा खाने क्रममा जलेकी ८ वर्षीया साजुदा वानुको उपचारका क्रममा मृत्यु भएको छ।
  • गत साउन ७ गते ग्यासको लप्काले जलेकी उनलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौँ लगिएको थियो।
  • घटनापछि विद्यालयमा तानसेन नगरपालिका र स्थानीय प्रशासनले अनुगमन गरी आवश्यक छानबिन अघि बढाएका छन्।

पदम गैरे पाल्पा – गत साउन ७ गते जलेकी तानसेन-४ कि ८ वर्षीया साजुदा वानुकाे मृत्यु भएकाे छ । उपचारकाे क्रममा उनकाे काठमाडाै वर्न अस्पतालमा मृत्यु भएकाे पारिवारिक स्राेतले जनाएकाे छ ।
तानसेनस्थित मिलेनियम माविमा दिवा खाजा खाने क्रममा वानुसहित ४ जना बालिकाहरू ग्यासकाे लप्काबाट पाेलिएका थिए । तर गम्भीर बानुमात्र थिइन् ।
तानसेनमा उपचार हुन नसकेपछि साउन ७ गतेनै उनलाई हेलिकाेप्टरमार्फत काठमाडाै पु-याइएकाे थियाे । विद्यालयमा विद्यार्थी आगलागीकाे घटनापछि तानसेन नगरपालिका, जिल्ला प्रशासन, प्रहरीलगायतकाे टाेलीले अनुगमन गरेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही हुने

पेट्रोल–डिजेलको भाउ बढ्यो, ग्यासको यथावत

पर्यटक र व्यावसायिक भिसामा अमेरिका जान नेपालीले ३० लाख रुपैयाँसम्म बुझाउनुपर्ने

- Advertisement -spot_img
-Advertisement-spot_img