मालारानीमा सुविधा सम्पन्न अस्पताल बन्ने

बिष्णु खनाल, अर्घाखाँची ।

मालारानी गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ । गाउँपालिकाको केन्द्र खनदह बजार नजिक १५ बेडसहितको अस्पताल भवन निर्माणको पालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले पुजापाठ गरि शुभारम्भ गरे । अस्पताल बन्ने भएपछी पालिकावासी खुसी भएका छन् ।

गाउँपालिकाको १८ करोड (भ्याट सहित) मा डाँफे अम्मर जेवि प्रा.लि.ले निर्माणको जिम्मा लिएको छ । भवन निर्माण आर्थिक वर्ष २०७९/०८० सम्ममा सम्पन्न गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ ।

अस्पताल भवन निर्माण सम्पन्न भएपछी विशेषज्ञ डाक्टरसहितको सेवा दिईनेछ । गाउँपालिकाले पालिकाभित्रको एक जना जेहेन्दार तथा गरिव परिवारका विद्यार्थीलाई एमविविएस डाक्टर अध्ययन गर्न आर्थिक सहयोग गरेको र एमविविएस उत्तीर्ण गरिसकेपछी ५ वर्षसम्म सोही अस्पतालमा सेवा सुविधा सहित काम गर्ने पालिका अध्यक्ष आचार्यले बताए ।

अस्पताल भवन निर्माण कार्य शुभारम्भ कार्यक्रममा पालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्य, उपाध्यक्ष प्रमिला क्षेत्री, ३ का वडाध्यक्ष शोभाखर खनाल, निर्माण व्यवसायी वसन्त भुसाल, पालिकाका कर्मचारी, स्थानियहरुको सहभगिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img