विदेश त्यागेर स्वदेशमा व्यवसाय

काठमाडौं ।

अर्घाखाँची सेवा समाज कतारका तत्कालीन संस्थापक सदस्य तथा समाजसेवी रेमबहादुर बस्नेतले आफ्नै व्यवसाय सुरु गरेका छन ।

मालारानी-५ बाँगीका बस्नेतले चन्द्रगीरी -८ काठमाडौं मै विभिन्न प्रकारका आफ्नो शुद्ध प्याकेट GRBS मसला उद्योग सन्चालनमा ल्याएका हुन । मसला उद्योगमा ६ जना लाई रोजगारी दिरहेका छन।

होल सेल को लागी सम्पर्क

रोजगारीको सिलसिलामा २२ बर्ष अगाडि कतार प्रवासमा छरिरहेर रहेका अर्घाखाँची जिल्ला बासीहरुलाई एकजुट गराउनको निम्ति “अर्घाखाँची सेवा समाज कतार” स्थापना गर्दा संस्थाको सदस्य रहेर सामाजिक कार्य गर्दै आइरहेका थिए ।

स्वदेश भएका युवा विदेश जाने विदेश गएकाहरू फर्केर स्वरोजगार बन्नेक्रम पनि बढ्दो छ। हरियो पासपोर्ट त्यागेर परिवार संग व्यवसायमा रमाउन पाउदा थप उत्साहित भएका छ्न । युवाहरूलाई विभिन्न व्यवसायमा सरकार र गैरसरकारी संस्थाले दिने अनुदान, सीप र दीर्घकालिन आम्दानीका श्रोतमा चासो दिनसके र युवा शक्ति रोक्न सकियो भने उत्पादनमा झन् वृद्धि ,देश आत्मनिर्भर समृद्ध हुन सक्ने बस्नेत बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

अर्घाखाँची कांग्रेसका दुई पालिकामा सर्वसम्मत नेतृत्व चयन, चारमा सहमतिको प्रयास

आज देशैभर कांग्रेसको पालिका अधिवेशन

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

- Advertisement -spot_img
-Advertisement-spot_img