प्रदेशी को : गजल

जेपि पोख्रेल ( मालारानी -३ अर्घाखाँची हाल दुबई )

प्रदेशी को : गजल

दिनहरु ढल्दैगर्दा गोधुलीलाई मात लागेको छ !
मनभरी मुटुभरी यादहरुको खात लागेको छ !!

सधैभरी पछ्याई हिड्दा पाइलाहरु उनका !
पैतालाका डोबहरुमा सधै घात लागेको छ !!

मायाँ गरी मिठो बचन बोल्दा पनि मैले !
छानी छानी शब्द शब्दमा बात लागेको छ !!

फाटेको मन जेनतेन सिलाउदै छु अचेल !!
जति जोड गर्दा पनि शुन्य मात्रै हात लागेको छ !!
मन अनि मुटुभरी यादहरुको खात लागेको छ !!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

अर्घाखाँची कांग्रेसका दुई पालिकामा सर्वसम्मत नेतृत्व चयन, चारमा सहमतिको प्रयास

आज देशैभर कांग्रेसको पालिका अधिवेशन

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

- Advertisement -spot_img
-Advertisement-spot_img