प्रदेशीको: गजल

प्रदेशीको : गजल

हेर्दैन कसैको सिउँदो, तिमी बिना म त
रहन सक्दिन जिउँदो, तिमी बिना म त ।

सुख को साथी दुःख को साहारा तिमी सँग
छैन महसुस एकलो, तिमी बिना म त ।।

बाटो देखाउने साथ निभाउने नी तिमी
लाग्छ केही नभए जस्तो, तिमी बिना म त ।।

मलाई झुकाएर दिल चोरेकी रहिछौ
अन्धकार भएनी कस्तो, तिमी बिना म त ।।

पदम आचार्य
(भुमिकास्थान १० धन्चौर अर्घाखाँची हाल
यु ए ई)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

अर्घाखाँची कांग्रेसका दुई पालिकामा सर्वसम्मत नेतृत्व चयन, चारमा सहमतिको प्रयास

आज देशैभर कांग्रेसको पालिका अधिवेशन

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

- Advertisement -spot_img
-Advertisement-spot_img