नयाँ दिल्ली अखिल नेपाली एकता मंचको भेला सम्पन्न

नयाँ दिल्ली ।

भारतको राजधानी नयाँ दिल्ली स्थित ओखलामा नेकपा माओवादी केन्द्र निकट अखिल नेपाली एकता मंचको भेला सम्पन्न भएको छ ।

नब प्रबेसिका साथीहरुलाई केन्द्रिय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि इशरी भण्डारी स्वागत गरेका हुन । अखिल भारत नेपाली एकता मंच केन्द्रिय सदस्य तथा महिला नेतृ सचिब उषा थापा खडका, केन्द्रीय सहकोषाध्यक्ष ,ज्ञान बहादुर केसी हरि आर्याल , केंद्रीय सदस्यहरु मानु श्रेष्ठ ,बेल ब पुनले मन्तब्य राखेका थिए ।

कार्यक्रममा विभिन्न संगठन परित्याग गरि ३ दर्जन को हाराहारी नेता कार्यकर्ताहरुले अखिल नेपाली एकता मंचमा प्रवेेशगरेको मंचका केंद्रीय सचिब आर बि खड्काले जानकारी दिए ।

कार्यक्रममा एकता मंचका केन्द्रिय सदस्य नारायण बिक,कृष्ण कुँवर , कृष्ण पर्साइ , सुर्य राना , माधब बिष्ट, पुराना पाका नेता हुकुम सिंह सहित राज्य ,नगरका कमरेड र आम जनसमुदायको विशाल उपस्थितमा अखिल भारत नेपाली एकता मंच ले दिल्ली यूपी हरियाणा समुक्त राज्य समिति अध्यक्ष जिबन शर्माको अध्यक्षतामा कार्य्रकम सञ्चालन केंद्रीय सदस्य तथा राज्य सचिब अर्जुन दयालले गरेका थियो । कार्यक्रम भव्य,सभ्य र एतिहासिक रुपमा सम्पन्न भएको खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img