नेपाल बुद्धिजिबि परिषद लुम्बिनी प्रदेश कमिटीको प्रथम सम्पन्न :राजेन्द्र शर्माको अध्यक्षतामा नयाँ कार्य समिति चयन

हृदय भुसाल बुटवल ।नेपाल बुद्धिजिबि परिषद लुम्बिनी प्रदेश कमिटीको प्रथम भेला सम्पन्न बुटवलमा सम्पन्न भएको छ । नेकपा एकीकृत समाजबादी निकट बुद्धिजिबि हरुको भेलालाई सम्बोधन गर्दै पार्टी केन्द्रिय सदस्य,लुम्बिनी प्रदेश कमिटीका मोर्चा संगठनका प्रमुख तथा कार्यक्रमका प्रमुख अथिती अब्बदुल हुसेन खा ले जनवर्गीय संगठन हरु ब्यबस्थित र चलायमान बनाउने कार्ययोजना सहित पार्टी अगाडी बढेको भन्दै पार्टी संगठन निर्माणको कामले लुम्बिनी प्रदेशमा थप उर्जाका साथ गति लिएको बताउनु भयो । पार्टीका प्रदेश कमिटी उपसचीव समेत रहेका खा ले बुद्धिजिबि हरुले नै सबै हिसाबले देश र जनताको पक्षमा सबल,सक्षम रुपमा नेतृत्व प्रदान गर्न सक्ने भन्दै सबै बुद्धिजिबि हरु सगठित भैई एकताका साथ अगाडी बढ्नु पर्ने बताउनु भयो । भेलाले बुद्धिजिबि लुम्बिनी प्रदेश कमिटी निर्वाचित गरेको संगठनले जनाएको छ ।भेलाले राजेन्द्र प्रसाद शर्मा पाडेको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा रुद्रलाल उपाध्यय,मिना भाट क्षेत्री,सचीवमा अमरराज खत्री,उपसचिबमा धनन्जय पौडेल,सदस्य हरुमा टार्जन पुन शान्तराम गिरि,बसन्तराज श्रेष्ठ,बालकृष्ण अधिकारी,दुर्गा प्रसाद अधिकारी, घनश्याम खनाल,ममता भुसाल, मोतीलाल श्रीपाल,तिर्थ खडका गणेश ज्ञावलि रहेको संगठन जानकारी दिएको छ । भेलामा कार्यक्रमका प्रमुख अथिती अब्दुल हुसेन खा केन्द्रिय उपाध्यक्ष भेषराज सुबेदी,पिताम्बर सारु,श्रीराम यादब लगायतले मनतब्य राखेका थिए भेला केन्द्रिय सदस्य नारायण बेल्वासेको अध्यक्षतामा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै