१६ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा निर्माण ब्यबसायी संघ पाल्पा द्वारा अस्पतालका बिरामी लाई फलफुल बितरण

पदम गैरे पाल्पा । निर्माण व्यवसायी संघ पाल्पाले पाल्पा अस्पतातका विरामीलाई फलफूल वितरण गरेको छ ।
१६ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा संघले अस्पतालमा भर्ना भएर उपचार गराइरहेका बिरामीलाई पौष्टिक आहार सहित फलफूल वितरण गरेको संघका महासचिव राजेन्द्र के: सि ले जानकारी दिनुभयो ।
संघका अध्यक्ष दामोदर गैरेको सहितको टोली अस्पताल पुगेर स्थापना दिवसका अवसरमा पौष्टिक आहार हरलिक्स र फलफूल वितरण गरिएको हो । हरलिक्स र फलफूल पाएपछि विरामी खुसी भएका थिए । समय समयमा सहयोगका कार्यक्रम अस्पतालमा ल्याउदा विरामीमा सकारात्मक प्रभाव पर्ने भन्दै सहयोगका लागि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्रबहाहुर जिसीले धन्यवाद ज्ञापन गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै