हेप्पी लाईफ नेपाल द्वारा सडक नाटक प्रदर्शन तथा सहयोग बितरण

रिता खनाल रुपन्देही  ।खुशी जीवन नेपाल,हेप्पी लाईफ नेपाल बुटवलद्वारा सामाजिक सहयोग तथा सामाजिक सचेतना अभिवृद्धिका लागि  न्युन आर्थिक अवस्था भएका तथा दु:खी गरिब असाय बिपन्न  वर्गका बिद्यार्थी बालबालिका हरुलाई कापि कलम तथा न्यानाे कपडा बितरण  गर्ने कार्यक्रम  लिई  रुपन्देही लगायत विभिन्न जिल्लामा सामाजिक सचेतना मुलक सडक नाटककाे शुरुवात गरेकाे हाे। नेपालका विभिन्न विभिन्न ठाउँमा अझैसम्म पनि कायम रहेको जातिय,लैगिक तथा अनेक खालका सामाजिक हिसा र बिबेद कायम रहेको अबस्थामा नाटक प्रस्तुत गरि बिध्यमान सामाजिक कुरुती र कुसंस्कारको अन्त्य गरि समतामूलक सामाजको निर्माण गर्ने  र समाज परिबर्तन गर्ने सस्था र अभियानको उदेश्य रहेको सस्थाका केन्द्रिय अध्यक्ष महेन्द्र बिश्वकर्माले बताए ।सामाजिक  उत्पिडन र हिंसा धेरै थरिका छन् ।  सडक नाटक मार्फत महिलाविरुद्धकाे हिसां र बालश्रम शाेषणलाई न्युनिकरण गर्न सकिने र बदलिँदो समाजमा देखा परेका हिसांबाट पीडित महिला बालबालिकाका लागि सहयोग तथा राेजगारीमुलक कार्यक्रमहरु संन्चालन गर्नमा सरोकारवाला निकाएको ध्यान जानु पर्नेमा सस्थाले जोड दिएको छ ।  सहयोग तथा सडक नाटक मार्फत सचेतना कार्यक्रम ब्यबस्थित तबरले संचालन भएको  र  आगामी  दिनहरुमा रुपन्देही लगायत दमक (झापा) पाेखरा र कपिलवस्तु जिल्लामा सामाजिक सचेतनामुलुक सडकनाटक तथा सहयोग कार्यक्रम अभियानकै रुपमा संचालन गर्ने आयोजक सस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

नयाँ प्रणालीबाट लाइसेन्स छाप्न शुरू

२०औँ एशियाली खेलकुद औपचारिक उद्घाटन

नेपाली कांग्रेस भूमिकास्थान–१० धन्चौरको १५औँ वडा अधिवेशन सम्पन्न

- Advertisement -spot_img
-Advertisement-spot_img