चन्द्र भन्डारीद्वारा १४ कपिलवस्तु महाेत्सव काे उद्घाटन

रिता खनाल कपिलवस्तु ।युवा स्वराेजगारकाे बलियो आधार उधाेग,पर्यटन र कृषि क्षेत्रकाे प्रचार प्रसार र प्रवर्द्धधनमा प्राेत्साहन भन्ने मुल नाराका साथ सुरु भएको १४ अौ कपिलवस्तु महाेत्सवकाे उद् घाटन नेपाली काग्रेसका नेता प्रतिनिधि सभा सदस्य चन्द भन्डारीले एक विशेष  कार्यक्रमका बीच उदघाट्न गर्नु भएको छ । महोत्सवको उदघाट्न  गर्नुहुँदै कांग्रेसका प्रभावशाली नेताको रुपमा चिनिने  चन्द्र भन्डारीले भ्रष्टाचार देशकाे मुल समस्या भएको बताउनुभयो ।   भन्डारीले  राजनीति क्षेत्रमा परिवर्तन भएको बताउनुभयो । उहाँले हरेक दिन हजारौं युवा विदेशिदाँ गाउँ नै रित्ताे हुन लागेकाे चिन्ता व्यक्त गर्नुभयाे।                                     हरेक क्षेत्रमा महिला अगाडि बढ्नुपर्ने धारणा राख्दै उहाँले महिला अगाढि नबढे देशमा शान्ति पनि नहुने बताउनु भयाे।     युवालाई देशमै काम गर्ने वातावरण सिर्जना गर्न वर्तमान सरकार लाग्नुपर्ने बताउनुभयो । कृषि पर्यटन र उधोग बाट देशलाई आत्मनीरभर बनाउनु पर्ने नेता भण्डारीले बताउनु भयो । महोत्सव पुस १ गते सम्म संचालन हुने आयोजकले जनाएको छ । मेलामा विभिन्न कला सस्कृतीको प्रस्तुति,मनोरञ्जन का साथै विभिन्न सामाग्री हरु समेत मेलामा देख्ने किन्न र बेच्न पाईने आयोजकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै